Skip to Content

सदस्यता तथा सहभागिता

हामीसँग जोडिनुहोस्


हामीसँग जोडिनुहोस्

सदस्यता आवेदन

उज्यालो नेपाल पार्टीको आधिकारिक सदस्य बन्नुहोस् र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्नुहोस्।

सदस्यताका लागि आवेदन दिनुहोस्

उज्यालो जनप्रतिनिधि तयारी मञ्च 

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निर्वाचनका लागि सक्षम, इमानदार, जनमुखी र प्रतिबद्ध सम्भावित उम्मेदवारहरूलाई Digital Platform मार्फत जोड्दैछ।

सम्भावित उम्मेदवार दर्ता फाराम भर्नुहोस्

स्वयंसेवक आवेदन

पार्टीका विभिन्न कार्यक्रम तथा अभियानहरूमा स्वयंसेवकका रूपमा सहभागी हुनुहोस्।

स्वयंसेवक बन्नुहोस्

याचिकामा हस्ताक्षर गर्नुहोस्

विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल असुल गराउन हस्ताक्षर अभियान

हस्ताक्षर गर्नुहोस्